दोधारा चाँदनी सुक्खा बन्दरगाहलाई जग्गा प्रयोग गर्नेबारे समिति र विभागबीच सम्झौता

दोधारा चाँदनी एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणमा संरक्षित क्षेत्रको जग्गा प्रयोग र त्यस स्थानका रुखबिरुवा हटाउने सम्बन्धमा सम्झौता भएको छ ।

https://www.onlinekhabar.com/2025/01/1601378/agreement-between-the-committee-and-the-department-regarding-the-use-of-land-for-the-dodhara-chandni-dry-port