राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा षष्ठी - २१
NITDB ले देशमा व्यापार लागत घटाएर अर्थतन्त्रमा परिवर्तन ल्याउने भिजन राखेको छ।
सरकारले सीमापार व्यापार नियमन र व्यवस्थापन गर्न विकास बोर्ड ऐन, १९५६ अन्तर्गत नेपाल ईन्टरमोडल यातायात विकास समितिको स्थापना गरेको छ।
नेपाल अधिराज्यबाट बाहिर निकासी गरिने तथा नेपाल अधिराज्यभित्र पैठारी गरिने व्यापारिक माल वा वस्तुको निकासी तथा पैठारीको व्यवस्थापन सरल, सुगम तथा प्रतिस्पर्धात्मक रुपमा संचालन गर्न गराउन टर्मिनलको विकास गर्ने।