राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा षष्ठी - २१
२० मंसिर, २०८२
नेपाल इन्टरमोडल यातायात विकास समितिले शुक्रवार विराटनगर–१८ बुधनगरस्थित नेपाल कस्टम यार्डमा एकीकृत जाँच चौकीमा आवश्यक पूर्वाधार निर्माण तथा लिंकरोड सुधारको लागि तयार गरिएको वातावरणीय अध्ययन प्रतिवेदनमाथि छलफल गर्न सर्वजनिक सुनवाई गरिएको हो ।